एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको तयारी तिब्र

थाइल्याण्ड । एनआरएनए एसिया प्यासिफिकको पहिलो बैठक भर्चुल माध्यामबाट सम्पन्न भएको छ। बैठकले प्रस्तावीत ५ वटा बुँदामा छलफल तथा निष्कर्ष निकालेको छ। पहिलो बुँदामा आठौ क्षेत्रिय सम्मेलन थाइल्याण्डमा गर्ने निर्णय गरेको छ। आउँदो अगस्त २६ देखि २८ सम्म विलेटीयन होटलमा हुने वैठकले निर्णय गरेको छ। सम्मेलनको तयारी तीव्र भएको र आतिथ्यताको लागि व्यग्र प्रतीक्षामा रहेको … Continue reading एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको तयारी तिब्र